spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

विश्वकर्माले बनाए विद्युतबाट चल्ने स्वचालित घन

तनहुँ, तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका छन् । फलामको हतियार...

दक्षिण कोरिया भागदौड,मृत्यु हुनेमध्ये ५० जनालाई हृदयघात भएको आशङ्का

दक्षिण कोरिया, दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार...

आठ दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न

काठमाडौँ,  निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको जनाएको छ । मंसिर ४ गते...

सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

काठमाडौं,आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार १ हजारले घट्दै...

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौं, नेपालको पश्चिमी क्षेत्र बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर २६ मिनेट जाँदा ४.६ म्याग्नेच्युट...

सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस मंगलबार

काठमाडाैँ, बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका सन्दीप लामिछानेविरुद्धको अभियोग पत्र सोमबार अदालतमा दर्ता हुने भएको छ । उनीविरुद्धको अभियोग पत्र तयार भइसकेकाले जिल्ला...

भारतको पञ्जाब र हरियाणाको धुवाँ अति प्रदुषित नेपाल प्रवेश, प्रतिकुल असर पर्ने संकेत

काठमाडौं,भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ।यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या...

सूर्यदेवको आराधाना गरी मनाइँदै छठ

काठमाडाैँ, छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व...

Must read

- Advertisement -spot_imgspot_img