spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ, अध्यक्ष ओली

 काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् ।शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा उनले...

समाजवादको आधार निर्माणमा माओवादीको घोषणापत्र केन्द्रित

काठमाडाैँ, नेकपा (माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको...

गोरखा–५ का वडाध्यक्ष रानाको निधन

गोरखा,गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका...

चितवनमा आठ हजारको डेंगु परीक्षण गर्दा दुई हजार पजिटिभ

चितवन,चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु...

सुन्तला टिप्न सुरु, स्वदेशी उत्पादन बजारमा भित्रन थाल्यो

म्याग्दी,  किसानले सुन्तला टिप्न सुरु गरेका छन् । कात्तिक पहिलो हप्तादेखि नै स्वदेशी सुन्तला बजारमा भित्रिन थालेको छ । अहिलेदेखि टिप्न सुरु भएको सुन्तला...

इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा...

छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो

धनुषा, छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।सीमावर्ती...

तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन

पाल्पा, तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।पाल्पा नगरपालिका–६ मिलनचोककी ९०...

Must read

- Advertisement -spot_imgspot_img