spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

पहिलोपल्ट मतदान गर्दै कैदीबन्दी

काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको...

नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला

काठमाडौं, सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर...

निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो करिब १६ अर्ब

काठमाडौं, आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२...

सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप, तीन राउण्ड हवाइ फायर

 जनकपुरधाम, सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ...

समाजवादीसँग एकता गर्छौं, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौं, वर्षमान पुन

काठमाडौँ, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् । विचार मिलेकै कारण आसन्न...

आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ, अध्यक्ष नेपाल

काठमाडौं, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा...

कुटपिटबाट छिमेकीको मृत्यु, एकै घरका ३ जना पक्राउ

रौतहट, रौतहटमा छिमेकीको कुटपिटबाट एक जनाको ज्यान गएको छ । साउन २८ गते चन्द्रपुर नगरपालिका–४ पैनीटोलका ७७ वर्षीय रामगोपाल घिमिरेलाई कुटपिट गरिएको थियो ।...

द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस सिष्टम’ ले काम गर्दैन, संक्रमणकालीन न्याय नै चाहिन्छ, कानुनमन्त्री

काठमाडौं,कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले कुनै पनि मुलुकमा द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस सिष्टम’ले काम नगर्ने भएकाले संक्रमणकालीन न्याय प्रणाली नै आवश्यक...

Must read

- Advertisement -spot_imgspot_img