spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेन

काठमाडाैँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयक अघि बढ्न...

प्रहरी समायोजनबारे संघ र प्रदेश सरकारबीच द्वन्द्व

काठमाडौं, संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखापरेको छ। पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश...

आज रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै

काठमाडौँ,प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।पूर्णिमाका...

भुवन केसीविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता

काठमाडौं, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अध्यक्षका पाँच दाबेदार नरेश पौड्याल,...

ब्राउनसुगर सहित ४ भारतीय नागरिक पक्राउ

झापा, झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई...

पेट्रोलियम ढुवानी व्यवसायीले पुन गरे, आन्दोलनको घोषणा

काठमाडौं, नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनको घोषणा गरेका छन् ।ढुवानीकर्ताको माग अनुसार भाडा वृद्धि गर्ने सरकार र व्यवसायीबीचको सहमति कार्यान्वयन नभएपछि आन्दोलनको घोषणा...

बझाङका विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

बझाङ, बझाङको स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र...

जापानमा कोरोना संक्रमण उच्च, एकै दिन २ लाख ५० हजार सङ्क्रमित, २सय ५१ को मृत्यु

टोकियो, जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण तीव्र रुपमा बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय जानकारी अनुसार जापानमा एकै दिनमा दुई लाख ५० हजार...

Must read

- Advertisement -spot_imgspot_img