spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

काठमाडौंमा बाटो फोहोर सफा हुन एक साता लाग्ने

काठमाडौं, महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक...

त्रिवि बन्यो भ्रष्ट्राचारको अखडा, बजेट बराबर २४ अर्ब २७ करोड नै बेरुजु

काठमाडौँ,त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक...

जङ्गली च्याउ खाँदा नौ जना बिरामी

सुर्खेत, सल्यानमा जंगलबाट ल्याएको च्याउ खाँदा नौ जना बिरामी भएका छन् । शारदा नगरपालिका–४ साईलाकम्दा बस्नै दीर्घ बस्नेतको परिवारका ४ र बनगाड कुपिण्डे नगरपालिका...

कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनका तयारीमा लाग्नुस्, थापा

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।स्वर्गीय श्यामबहादुर कार्कीको...

बङ्गलादेशमा पेट्रोलियम पदार्थको मूल्य एकैपटक ५१ प्रतिशत भन्दा धेरैले बढ्यो

एजेन्सी,बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य एकै पटक ५१ प्रतिशत भन्दा धेरै बढेको छ । बंगलादेश सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य ५१ दशमलव...

चुनावमा विचार मिल्नेसँग तालमेल गर्छौं, भट्टराई

काठमाडौं, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन र सत्ता सबै थोक नभएको बताएका छन्। पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै भट्टराईले...

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रतिनिधिसभाको कार्यसूचीमा

काठमाडौँ,  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आइतबारका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग छलफलमाथि छलफल हुने भएको...

संविधान रक्षाका लागि तालमेल आवश्यक, कोइराला

चितवन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका...

Must read

- Advertisement -spot_imgspot_img