spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

कर्णाली प्रदेशमा ३७ प्रतिशत कर्मचारी अभाव

सुर्खेत, प्रदेश सरकार सञ्चालन भएको साढे चार वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ । भौगोलिक विकटताका कारण एक त कर्मचारीको रोजाइमा...

थाइल्यान्डको नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु

एजेन्सी काठमाडौं,थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले...

माओवादी अध्यक्ष प्रचण्ड जापान पुगे

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् ।राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन्।पाँचदिने भ्रमणका...

सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता

काठमाडौं, सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका...

कर्मचारीको तलब बढाउन उच्च स्तरीय तलब आयोग गठन

काठमाडौं, सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ।राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय...

गठबन्धन बनाउँदा एउटै चिह्न

काठमाडौं, निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन...

क्यानडा पठाइदिन्छु भन्दै ७ लाख ठग्ने महिला पक्राउ

 काठमाडौं, क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–६...

एकैदिन ९१२ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं, एकैदिन थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा देशभरबाट ६४९१ नमूना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

Must read

- Advertisement -spot_imgspot_img