spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

कर्णाली करिडोर १ हप्तादेखि बन्द

कालिकोट, कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा...

शर्मा फेरि अर्थमन्त्रीमा दाेहिरने

काठमाडौं,नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका...

दाङमा आए १८ डायलाइसिस मेसिन

दाङ, दाङका लागि १८ ‘डायलाइसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका...

जुम्ली काँचो स्याउ बजारमा, पहिचान गुम्ने खतरा

काठमाडाैँ, जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका...

जनार्दन शर्मालाई उन्मुक्ति दिन अनुसन्धानमा उल्टो विधि

काठमाडौँ, तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणका बेला करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा संसदीय छानबिन विशेष समितिले प्रमाण नष्ट पार्न आरोपितलाई...

दुइ सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुखकै भरमा

काठमाडौं,  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको...

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी...

बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाबै भएन, अध्यक्ष प्रचण्ड

   काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् ।शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा...

Must read

- Advertisement -spot_imgspot_img