spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

वर्षाले डोटीका सडक अवरुद्ध

डोटी, केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन...

वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरूरी छःअध्यक्ष प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरूरी रहेको बताएका छन्।वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहो¥याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक...

लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहार आरोप

काठमाडौँ,लेखक सरिता तिवारीले अर्का लेखक संगीत स्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा सवा दुई घण्टा ‘लाइभ’ भएर...

आज सार्वजनिक बिदा, बकर ईद (इदुल जोहा) मनाइँदै

काठमाडौं,मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने...

निर्वाचन केन्द्रित गरेर सांगठनिक तयारी गर्दै माओवादी केन्द्र

काठमाडौं,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी संघीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।आगामी मंसिरमा ती निकायको...

‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु’, मेयर साह

काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट चर्चित ¥यापर स्वर्गीय यम बुद्धको शालिक बनाउने बताएका छन् । शनिबार सोसल मिडिया फेसबूकमार्फत् मेयर साहले...

बसपार्क निर्माणको काम अलपत्र, बजारमै पार्किङ

बैतडी, बैतडीको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सुरू गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन...

अमरनाथमा मुसलधारे वर्षा, १६ जनाको मृत्यु, ४० बेपत्ता

नयाँदिल्ली, भारतको अमरनाथ मन्दिर नजिकै शुक्रबार अपराह्न मुसलधारे वर्षा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। भारतको राष्ट्रिय विपद्...

Must read

- Advertisement -spot_imgspot_img