spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

घर घरमा तुलसीको दल राखिँदै

काठमाडौं, वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस...

जाजरकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुर्खेत,जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५...

सुनको मूल्य तोलामा ३०० सय रुपैयाँले घट्यो

काठमाडौं, शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार...

पृथ्वी राजमार्गको तनहुँ खण्डमा भासियो सडक

तनहुँ, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको...

शंखमुलको आवास क्षेत्रमा शवदाह गृह बनाउन रोक

काठमाडौं, उच्च अदालत पाटनले ललितपुरको ११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ।न्यायाधीश टेकप्रसाद ढुंगाना र...

सांसददेखि राष्ट्रपतिसम्मको खाता सम्पत्ति शुद्धीकरणको निगरानीमा

काठमाडौं,  नेपाल राष्ट्र बैंकले राष्ट्रपति, मन्त्री, न्यायाधीश र राजनीतिक दलका नेताहरूको बैंक खाता निगरानीमा राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीवार...

पाठ्यपुस्तकमा निजीको मनोमानी

काठमाडौं, निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई...

किन अलपत्र पारिँदै छ जबरा विरुद्धको महाअभियोग ?

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग झन्डै चार महिनादेखि अलपत्र परेको छ ।१ फागुनमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगमाथि कुनै छलफल हुन सकेको...

Must read

- Advertisement -spot_imgspot_img