spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

लैनचौरमा ३५ लाख लुटपाट गर्ने २ पक्राउ

काठमाडौं,  नेपाल प्रहरीले काठमाडौंको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६...

सातामा दुई दिन बिदाको असर पेट्रोल पम्पमा, साझा र आर्मीका पम्पमा लामो लाइन

काठमाडाैँ, सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको असर पेट्रोल पम्पहरूमा समेत देखिएको छ । सातामा शनिवार र आइतवार पेट्रोल पम्प बन्द हुँदा सोमवार...

फर्पिङको जंगलमा भेटियो २ युवा–युवतीको शव

काठमाडौं, काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार...

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं, सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको हो ।बैठकमा समसामयिक...

सरकारलाई गगन थापाले भने, इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य बनाउँदैछ

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले इम्बोस्ड नम्बरको...

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको भाउ २००...

नेपालगञ्जका क्यासिनोमा निर्वाधरुपमा नेपालीलाई प्रवेश, सात जना पक्राउ

काठमाडौं, बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट...

अमेरिकाले युक्रेनलाई लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्र दिने घोषणा गरेपछि पुटिनले दिए यस्तो चेतावनी

एजेन्सी, रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने चेतावनी दिएका छन् । पश्चिमा देशहरूले किएभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने...

Must read

- Advertisement -spot_imgspot_img