spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

बढेको बढ्यै पेट्रोलियम मूल्य

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो।...

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

 दैलेख, दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् ।सुवेदीका निकटतम प्रतिद्वन्द्वी...

काठमाडौं महानगरमा शाह सात सय मतान्तरले अगाडि

काठमाडौं, काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन्।अहिलेसम्म ४४५३ मतगणना गर्दा बालेनले १५८७ मतसहित अग्रता कायमै राखेका छन्। बालेन अरूभन्दा सात...

भरतपुरमा महानगरमा रेनु दाहालको अग्रता कायमै

काठमाडौँ,  चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन् । पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मतका साथ अग्रता...

स्थानीय तहको निर्वाचन :आज यी ठाउँमा हुँदैछ पुनःमतदान

काठमाडौं,यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा नयाँ...

आजदेखि हप्तामा दुई दिन बिदा

काठमाडाैँ, आजदेखि हप्तामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको  हप्तामाको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ ।  हप्तामा...

भरतपुर महानगरमा रेनु दाहालको अग्रता

 चितवन, भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन्। उनले १३३ मतसहित सुरुवाती अग्रता लिएकी हुन्। नेकपा एमालेबाट मेयरका उम्मेदवार...

काठमाडौंको उपमेयरमा डंगोलको प्रारम्भिक अग्रता

 काठमाडौं, काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले प्रारम्भिक अग्रता लिएकी छन् । काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना भइरहँदा उनले...

Must read

- Advertisement -spot_imgspot_img