spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

दार्चुलाको तिंकरमा मतदान सकियो

दार्चुला,व्यास गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमानजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् ।मतदान...

स्थानीय तह निर्वाचनमा ७२ प्रतिशतसम्म मतदान हुने आयोगको आँकलन

काठमाडौं, निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त...

बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण

 काठमाडौं,  निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार...

अछामका दुई ठाउँमा मतदान रोकियो

अछाम, अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका–५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित...

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खस्यो, निर्वाचन आयोग

 काठमाडौं, स्थानीय तह निर्वाचनमा आज दिउँसो २ बजेसम्मको अवधिमा ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रहरुमा बिहान ७...

शुक्रबार साँझबाट मतगणना सुरु हुने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि...

झापामा दुई जना मतदान अधिकृत कारबाहीमा

बिर्तामोड, झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला...

१२ बजेसम्म ३५ प्रतिशत मतदान ,निर्वाचन आयोग

काठमाडौं,  निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको...

Must read

- Advertisement -spot_imgspot_img