spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

चुनावबारे छलफल गर्न प्रधानमन्त्री देउवा र चन्दबीच भेटवार्ता

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवासँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को टोलीले भेटवार्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटवार्तामा नेपाल...

नयाँ वर्षले समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् ः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नयाँ वर्ष सबैमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र...

निर्वाचन आयोगलाई निर्देशिका सच्याउन देउवाको आग्रह

काठमाडौं, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन्।संविधानको...

३ लाख घुससहित प्रधानाध्यापक पक्राउ

रौतहट,रौतहटको एक विद्यालयका प्रधानाध्यापलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । जिल्लाको ईशनाथ नगरपालिका–७ मा रहेको बीपी कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित दुईजनालाई अख्तियार...

युक्रेनी महिलाको पीडा, ’रुसी सैनिकले मलाई बलात्कार गरी मेरो श्रीमानको हत्या ग¥यो’

किभ, रुसी सेनाले अहिले युक्रेनको राजधानी किभ छोडेको छ। तर युद्धले किभलाई आघातबाट कहिल्यै बाहिर आउन नसक्ने बनाएको छ।युक्रेनी महिलाहरू रूसी सैनिकबाट बलात्कृत भएका...

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?

काठमाडौं, अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि)...

अख्तियारद्वारा १४ विरुद्ध मुद्दा दायर

काठमाडाैँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अलगअलग प्रकरणमा १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी तरिकाले सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरसहित कन्ट्रोल...

निर्वाचन अनुगमन संयन्त्र सक्रिय

काठमाडौं, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको निगरानी राख्न बनाइएको अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आचारसंहिता...

Must read

- Advertisement -spot_imgspot_img