काठमाडाैँ, नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन्।आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन...
किभ, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसी आक्रमण विरुद्ध लडाइँ जारी राख्न आग्रह गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले शनिबार राति किभबाट राष्ट्रका नाममा सम्बोधन...
काठमाडौँ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।आइतबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भंग गरेर तीनै...
काठमाडाैँ, बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन्। आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ निलम्बित भएको पत्र पढेर संसद्लाई जानकारी गराएका...
नेपालगञ्ज, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय एशोसिएसन...
रुस र युक्रेन युद्धको १० औं दिनमा युक्रेनका दुई सहर मारिउपोल र भोल्नोभान्खामा अस्थायी युद्धविराम लागू भयो। दुबै देशबीच मानवीय करिडोर निर्माण गर्ने सहमति...
सुर्खेत, कालिकोटको तिलागुफा नगरपालिकाका कृष्ण हमाल ‘मिनी’ मृत्यु प्रकरणका कारण आज सुर्खेतमा सार्वजनिक यातायात ठप्प छन् । सुब्बाकुना प्रहरीले हमाललाई कुटेर हत्या गरेको आरोपमा...