spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

घृणाको राजनीति गर्ने सोच र प्रवृत्तिको अन्त्य गर्न आवश्यक छः महामन्त्री गगन थापा

धनुषा, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।महामन्त्री थापाले...

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

काठमाडौं, केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१÷०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०÷०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ...

प्रधानमन्त्रीका प्रमुख चुनौती छिमेक सम्बन्ध सुधार र गठबन्धनको निरन्तरता

काठमाडौँ, सम्झौताको चार वर्षपछि संसदीय अनुमोदनमार्फत एमसीसी परियोजना कार्यान्वयनको बाटो खोलेर अमेरिकाको विश्वास जित्न सफल भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीकै कारण थप चिसिएको छिमेकी...

प्रहरीकाे निर्घात कुटपिटबाट सुर्खेतमा एक युवककाे मृत्यु पछि अवस्था तनावग्रस्तः कुटपिटबाट घाइते दुई पीडित पनि प्रहरीकै नियन्त्रणमा

सुर्खेत, प्रहरीको कुटाइबाट एक युवकको मृत्यु भएपछि सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको छ ।प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद...

नेपाल वायुसेवा संचालक संघले, आन्तरिक हवाई उडानको भाडा वृद्धि कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं, नेपाल वायुसेवा संचालक संघले आन्तरिक हवाई उडानको भाडा वृद्धि गरेको छ । आइतबार (फागुन २२) देखि लागू हुने गरि संघले आन्तरिक तर्फको हवाई...

प्रधानमन्त्री शेरबहादुर देउवा, निजामती सेवा ऐनलाई समय अनुसार अगाडि बढाउन सरकार प्रतिबद्ध छ

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपाल निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन...

प्रदेश १ को नाम कोसी राख्न अध्यक्ष ओलीको सुझाव

 झापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।प्रेस चौतारी नेपाल प्रदेश नं १...

रुसले दुई सहरमा ग¥यो युद्धविरामको घोषणा

किभ, रुसले दुई सहरमा युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका...

Must read

- Advertisement -spot_imgspot_img