spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

कोरोना संक्रमणबाट १४ जनाको मृत्यु,थप २४०१ जनामा संक्रमण पुष्टि

काठमाडौं,पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा...

स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं,स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग...

एक करोड १२ लाख नागरिक अझै खोपको पहुँच बाहिर

काठमाडौं, सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र बनाएको बताए पनि १ करोड १२ लाख नागरिक अझै खोपको पहुँच बाहिर रहेको पाइएको छ ।आगामी चैत मसान्त...

स्थानीय तहको चुनावमा निर्वाचन आयोग विद्युतीय मेसिन प्रयोग गर्नेबारे विज्ञसँग छलफल गर्दै

काठमाडाैँ, निर्वाचन आयोगले विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ।बुधबार दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत् भोटिङ गर्ने...

अर्थमन्त्री–गृहमन्त्री भेट सुरक्षा निकायका लागि सवारी र बन्दोबस्तीका सामान खरिदबारे छलफल

काठमाडाै,गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मा बीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेटमा विशेषगरी सुरक्षा निकाय (नेपाल...

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका...

निर्वाचनमा ‘एक लाख’ म्यादी प्रहरीः तलबभत्तामै करिब ५ अर्ब रूपैयाँ लाग्ने अनुमान

काठमाडौँ, आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो...

राप्रपा छाड्दै कमल थापाले भने आफ्ना कुरा सुनुवाइ नहुने भएपछि अप्रिय निर्णय लिएँ

काठमाडौँ,  राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीमा आफ्नो कुरा सुनुवाइ नहुने भएपछि दल नै परित्याग गरेको बताएका छन्।मंगलबार गृहनगर हेटौडा पुगेका थापाले त्यहीँबाट विज्ञप्ति जारी...

Must read

- Advertisement -spot_imgspot_img