spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

आज सरस्वती पूजा

रासस काठमाडौं, प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ। यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती,...

सोमबारदेखि काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा

काठमाडौं, काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।जिल्ला खोप...

काँग्रेसमा उठ्यो नीति अधिवेशनको माग

काठमाडौं,राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको...

कांग्रेस प्रवेशकृष्णनगरका मेयर शाह

बुटवल, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई...

भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या...

निर्वाचन आयोगद्वारा दरखास्त आह्वान मतपत्र डिजाइनका लागि

काठमाडौं, निर्वाचन आयोगले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ।शनिबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न...

निर्वाचन मिति घोषणा गर्न आलटाल

काठमाडौँ,  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय लिन सकेको छैन । दोस्रोपटक प्रस्तावित मितिमा निर्वाचन हुने हो...

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना ः ६ जनाको मृत्यु, बेहुलासहित ७ गम्भीर घाइते

प्यूठान,प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ। बेहुलासहित ७ जना गम्भीर...

Must read

- Advertisement -spot_imgspot_img