spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

एमाले महाधिवेशन उद्घाटन सत्रको मञ्च दुई तलाको हुने

काठमाडौं, नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च दुई तलाको हुने भएको छ । चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च दुई तलाको...

कक्षा ११ को रजिष्ट्रेशन खुल्यो

काठमाडौं,  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८–७९ मा कक्षा ११ मा भर्ना भएका...

बस दुर्घटनामा १२ बालबालिकासहित ४५ को मृत्यु

बुल्गेरिया, बुल्गेरियामा बस दुर्घटना र आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बुल्गेरियाको राजधानी सोफियाको दक्षिण–पश्चिमस्थित बोस्नेक गाउँमा सो दुर्घटना...

आजको मौसम पूर्वानुमान ः यी स्थानमा वर्षा र हिमपात

काठमाडौं, बमौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया...

स्थानीय तह निर्वाचनको तयारी सुरु

काठमाडौं, सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५...

साढे ३ करोडको धान नोक्सान

तानसेन, कार्तिकमा परेको बेमौसमी बर्षाका कारण पाल्पाका कृषकको धान खेतीमा ठूलो नोक्सानी भएको छ।३ दिनसम्म परेको अविरल बर्षाका कारण पाल्पाका कृषकका ३ करोड ४०...

काँग्रेस महाधिवेशन ः काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

काठमाडौं, नेपाली काँग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अधिवेशन हुन...

नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा....

Must read

- Advertisement -spot_imgspot_img