spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

चीनबाट खरिद गरेको ६० लाखमध्ये आउन बाँकी ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार चीनबाट खोप नेपाल आइपुग्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री...

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्‍यु

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार...

माधव नेपाल एमालेमै फर्कने योगेश भट्टराईको दाबी

काठमाडाैँ, नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपाल फेरि एमालेमै फर्किने बताएका छन्। प्रेस चौतारी नेपाल...

एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ः माधव नेपाल

काठमाडाैँ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष...

प्रतिबन्ध फुकुवापछि विप्लवले बोलाएको पहिलो केन्द्रीय बैठक जारी

काठमाडौं, नेत्रवीक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक तनहुँको बन्दीपुरमा सुरु भएको छ । असोज ५ सम्म चल्ने केन्द्रीय कमिटी बैठकमा समसामयिक एजेण्डा,...

बानेश्वरको केन्द्रीय कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादी

काठमाडौं,  नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार केन्द्रिय कार्यालय उद्घाटन गर्ने भएको छ। नेकपा एमाले फुटेर बनेको एकीकृत समाजवादीले बिहान १० बजेबानेश्वरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन...

आजको मौसम पूर्वानुमानः यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले आज बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित...

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं, सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि...

Must read

- Advertisement -spot_imgspot_img