spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

असोज ८ देखि राष्ट्रिय सम्मेलन गर्ने अनेरास्ववियू (क्रान्तिकारी) को निर्णय

काठमाडौं,  नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी असोज ८ गतेदेखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।...

कांग्रेसको पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता

काठमाडौं,  नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने गरी विधानमा संशोधन गरेको छ । कांग्रेसको विधानमा पालिकाभित्र रहेका...

माओवादी स्थायी समिति बैठक जारी, नेताहरुको कार्यविभाजनबारे छलफल

काठमाडौं,  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको...

नुवाकोटमा एमसीसीले अधिग्रहण गरेको जग्गामा राष्ट्रिय झण्डा गाडेर कब्जाको घोषणा

काठमाडाैँ,नुवाकोटको बेलकोटगढी नपा वडा नं. ९ रातमाटेमा एमसीसीका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय...

बाढीले बगाएर एकाघरका तीन जनाको मृत्यु

जुम्ला, अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७...

हाइटीमा भूकम्पः तीन सय बढीको मृत्यु, १८ सय घाइते

हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक...

कांग्रेसले थप्यो ९ भातृ संघको म्याद, खुलाएन कानुनी आधार

काठमाडाैँ, नेपाली कांग्रेसले ९ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ।शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने...

अझै एक साता मनसुन सक्रिय हुने

काठमाडाैँ, आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन...

Must read

- Advertisement -spot_imgspot_img