spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

एकैदिन साढे पाँच अर्बको सेयर किनबेच

काठमाडौं, साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २०.६९ अंकले वृद्धि भएर २१६४.६१ विन्दुमा पुगेको छ।नेप्से बढेसँगै...

बलात्कार अभियोगमा १९ वर्षीय किशोर पक्राउ

ललितपुर, १७ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेधबहादुर नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ...

त्रिविमा स्ववियु निर्वाचन, विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा

काठमाडौँ,त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु...

एउटै कक्षामा डेढ सय विद्यार्थी

सप्तरी,सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्।नेपाल–भारत सीमा नजिक...

प्रधानमन्त्री दाहालले माधव र यादवसँग मागे विश्वासको मत

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड,नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित माओवादी संसदीय दलको...

निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ, प्रमुख आयुक्त दिनेश थपलिया

काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन् ।...

नारायणगढ–मुग्लिन सडक,पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने

चितवन, हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ। यही पुस ३० र आगामी...

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौँ,  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजार भाउ कायम गर्दै गत शुक्रबारको...

Must read

- Advertisement -spot_imgspot_img