spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल

काठमाडौं,  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका...

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता चुन्ने

 काठमाडौं, नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । संसद भवनको ल्होत्से हलमा बिहान ११ बजे बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख...

तराईमा बाढी, पहाडमा पहिरो

काठमाडौं, पछिल्लो अढाई महिनमा बाढी र पहिरोमा परी ८६ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन्। यो समयमा १ सय १५ जना घाइते भएको...

काबुल विमानस्थलमा फेरि आतंकवादी हमला हुन सक्ने चेतावनी

अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंकवादी हमला हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ।राष्ट्रपति जो बाइडेनले शनिबार काबुल विमानस्थलमा ३६...

आगामी निर्वाचन जित्ने गरी महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिन्छः प्रवक्ता शर्मा

काठमाडाैँ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा प्राप्त हुने र त्यसले आगामी निर्वाचन जित्न थप सहयोग पुग्ने बताएका छन्।मंसिरमा हुने महाधिवेशनबाट...

वर्षकै ठूलो वर्षा

काठमाडौं, दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो...

विभाजन अपजसबाट जोगिन आरोप–प्रत्यारोप

काठमाडौं, प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरुले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन् । केपी शर्मा ओली र माधवकुमार...

वाइसीएललाई प्रचण्डले भने ः तपाईंहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन

काठमाडौं,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका छन् ।आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना...

Must read

- Advertisement -spot_imgspot_img