spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सर्वोच्च अदालतले भन्यो– ‘प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन’

काठमाडौं, सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भेट नभएको जनाएको छ । मंगलबार सर्वोच्च अदालतबाट एक प्रेस विज्ञप्ति...

मेरो कारणले एमाले एकता वार्ता भंग भएको झुठो होः भीम रावल

काठमाडौ, एमाले नेता भीम रावलले आफ्ना कारणले एमाले एकता वार्ता भंग नभएको बताएका छन् । ओली निकट एक नेताले रावलका कारण एमाले एकता भंग...

ओली सरकारलाई ढार्दै मुलुकमा कानुनी राज स्थापना गर्ने दायित्व आइप¥यो ः माधव नेपाल

नेकपा एमाले केपी ओली समूहबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेक वरिष्ठ नेता माधव कुमार नेपालले कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको प्रतिक्रिया...

निष्काशनमा परेपछि रामकुमारी झाँक्रीले लेखिन् – ’बगाएर लाने भो माया तिमीलाई बालै फरर…’

काठमाडौं, एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् ।उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा...

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

काठमाडौं, पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म...

एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र

माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ ।एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ...

त्रिविका बाँकी रहेका सबै परिक्षा साउन मसान्तभित्र सक्ने तयारी

काठमाडौ, त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) का कारण सञ्चालन गर्न नसकिएका बाँकी रहेका सम्पुर्ण परीक्षा साउन भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।विश्वविद्यालयका...

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल पक्षका ३० सांसदद्वारा हस्ताक्षर

काठमाडौं, काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।माधव नेपाल...

Must read

- Advertisement -spot_imgspot_img