spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

भ्रष्टाचार नियन्त्रण गर्न सबैको प्रतिबद्धता र सक्रियता आवश्यक,प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गरेका...

छत्र र काजलले गरे विवाह

काठमाडौं,  लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो ।२०७८...

जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा सुनुवाइ सुरु

काठमाडाैँ, सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सुनुवाइ सुरु...

सुनको मूल्य आज तोलाको एक लाख रुपैयाँ नाघ्यो

काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ह्वात्तै बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार भाउ तोक्दै ६०० रुपैयाँले बढेर प्रतितोला १...

पार्टीभित्रको खबरदारी स्वाभाविक, लामिछाने

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि र...

लघुवित्तले नियमविपरीत असुलेको ३० करोड फिर्ता गर्नुपर्ने

काठमाडौँ,  लघुवित्त वित्तीय संस्थाहरूले नियमविपरीत असुलेको झन्डै ३० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने भएको छ । गत आर्थिक वर्ष ०७८÷७९ को वार्षिक साधारणसभा गर्ने अनुमतिका लागि...

काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने

काठमाडौं, काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ। संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो।त्यसको...

समानुपातिकतर्फको उम्मेदवार छान्न शनिबारसम्मको समयसीमा

काठमाडौं, राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा...

Must read

- Advertisement -spot_imgspot_img