spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

काठमाडौं, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको...

सामाजिक संजालबाट सार्वजनिक गरिएका खर्च विवरण आयोगलाई मान्य नहुने

काठमाडौं, गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै...

सरकार बनाउन देउवा र प्रचण्डबीच छलफल

काठमाडौं, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ । यस्तो अवस्था निम्तिएसँगै...

कञ्चनपुरमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

धनगढी,कञ्चनपुरमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।शुक्रबार राति कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी भएको थियो। सोही क्रममा सोही ठाउँकी ७० वर्षीया...

सुदूरपश्चिममा कांग्रेस पहिलो दल बन्यो, प्रतिनिधिसभामा माओवादी शून्य

सुदूरपश्चिम, मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।प्रदेशमा प्रतिनिधिसभाका १६...

मुगुमा कांग्रेसका शाही विजयी

काठमाडाैँ, मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार ७ सय २ मत प्राप्त...

परिवारभित्रै कुटुम्ब संसार

डोल्पा,डोल्पाको काइके गाउँपालिका क्षेत्रमा मगर जातिहरू बस्छन्। यिनीहरू काइके र पोहोक्के (तिचुरोङ) भाषा बोल्छन् र मामा–चेली, फुपू–चेला विवाह गर्छन्। यहाँका मगरहरूले मामा–चेली, फुपू–चेला विवाह...

गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित

रुपन्देही, रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको...

Must read

- Advertisement -spot_imgspot_img