spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

करोडपति ‘सुब्बासाब’–धमाधम अख्तियारको फन्दामा

काठमाडौं,  आकर्षक निकायमा बस्ने नायब सुब्बास्तरका कर्मचारीहरु अकूत सम्पत्ति छानबिनका क्रममा धमाधम ‘भ्रष्टाचारी’ सावित हुन थालेका छन् । उनीहरु अकूत सम्पत्ति आर्जन गरेको आरोपमा...

काठमाडौंमा मेलम्चीको पानी वर्षायाममा बन्द हुने

काठमाडौं, काठमाडौंका धारामा आइरहेको मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुने भएको छ । वर्षामा पानी ल्याउनेगरी तयारी अघि नबढेकाले वर्षा लागेपछि पानी बन्द हुने...

कोरोना संक्रमणदर बढेको कञ्चनपुरमा बुस्टर डोज खोप लगाउनेको संख्या न्यून

कञ्चनपुर, कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ।जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो। खोप लगाउनेको सङ्ख्या...

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने...

पूर्वनासु रघुनाथ घिमिरेविरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त नायब सुब्बा रघुनाथ घिमिरेविरूद्ध २ करोड बढी रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।आइतबार आयोगले विशेष अदालत...

उपसचिवसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

  काठमाडौं, उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख (उपसचिव) बासुदेव तिमल्सिना, रामअवतार जनता माध्यमिक...

कांग्रेसबाट उपनिर्वाचनमा थापा र शर्मा खटिने

काठमाडौं, उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा नेपाली कांग्रेसबाट दुई महामन्त्री खटिने भएका छन्।सोमबार उपनिर्वाचन हुने तीन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ।तनहुँ...

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौँ, आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको...

Must read

- Advertisement -spot_imgspot_img