spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सभामुखको विशेषाधिकार कटौती प्रस्ताव

काठमाडाैँ, प्रतिनिधि सभाका सभामुखले प्रयोग गर्दैआएका केही नियमित र विशेषाधिकारमा कटौती गर्ने गरी प्रतिनिधि सभा नियमावली मस्यौदामा संशोधन दर्ता भएका छन्। दलीय प्रतिनिधित्वका आधारमा...

एमाले भन्छ बलियो प्रतिपक्षीका रूपमा उभिन्छाैँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी संगठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताएका छन्। प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा...

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ...

पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका...

गठबन्धनकाे भागबन्डा प्याकेजमै संघ र प्रदेश सरकारसम्म कसले कुन मन्त्रालय र प्रदेशकाे नेतृत्व गर्लान

काठमाडौँ — सत्तारुढ गठबन्धनमा संघ र प्रदेश सरकारको भागबन्डा प्याकेजमै गर्न छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन आबद्ध...

सांसद विश्वकर्माकाे गुनासोःदलित भएकै कारण काठमाडौंमा डेरा पाइनँ

काठमाडाैँ,दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार वेलावेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नुहुँदैन...

५० हजार घुससहित वडाध्यक्ष र सचिव अख्तियारकाे फन्दामा

काठमाडाैँ,जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले वडाध्यक्ष...

जातीय भेदभाव अन्त्यकाे सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन

काठमाडौँ,राष्ट्रिय मानवअधिकार आयोगले जातीय छुवाछूत तथा भेदभावमुक्त वातावरणको सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ । जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (मार्च...

Must read

- Advertisement -spot_imgspot_img