spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नेपाल पक्ष अप्ठ्यारोमा

काठमाडौं, एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले...

एसइईमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थी प्रशस्तै

काठमाडौं, कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी...

एकतामा ओली ’असहमत’ ः १० बुँदे सहमति धरापमा

काठमाडौं, नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको...

नवनियुक्त महान्यायाधिवक्ताद्वारा पद तथा गोपनियताको शपथ

काठमाडाैँ,प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथग्रहण गराएका...

सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने

काठमाडौं,  नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका विभिन्न पक्षलाई लिएर जनतामा जाने...

मर्स्याङ्दी घट्ने आशमा मनाङवासीको दिन कट्दै

मनाङमा गत जेठ अन्तिममा ठूलो वर्षा भयो । वर्षापछि जिल्लावासी एकै ठाउँमा कोचिएर बस्नुपर्ने बाध्यता आयो । एउटै कोठामा ४५ जनासम्म । बाढी र...

प्रधानमन्त्री देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ ।गत...

प्रधानमन्त्री देउवालाई सुझाव ः ओलीका गल्ती सुधार्नुस्

काठमाडौं,  पाँच दलआबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ । प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित...

Must read

- Advertisement -spot_imgspot_img