spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर ग¥यो ः गगन थापा

काठमाडाैँ, नेपाली कांग्रेसका नेता गगन थापाले संसद् नभएको वेला असंवैधानिक सरकारले अवैधानिक तबरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा...

खनाल–नेपाल एमालेमै रहने सम्भावना कमजोर रहेको संस्थापन पक्षको निष्कर्ष

काठमाडाैँ, एमालेको संस्थापन पक्षले झलनाथ खनाल र माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना कमजोर बनेको निष्कर्ष निकालेको छ । वरिष्ठ नेता माधव नेपालले आइतबार...

एमालेमा यसकारण रोकियो खनाल–नेपाल समूहमाथिको कारबाही

काठमाडौं,एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार...

एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन

 काठमाडौं,सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम...

विवेकशील साझाका नेता उज्वल थापाको निधन

 काठमाडौं, विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।...

थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ निको

पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् । भएका छन् ।स्वास्थ्य तथा जनसंख्या...

न्यायाधीश कार्की र भट्टराई संवैधानिक इजलासबाट अलग

काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी विवादको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासबाट न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराई अलग भएका छन् । संवैधानिक इजलासमा मंगलबार...

सरकार र थारुहट÷थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता लिइने

काठमाडौं, सरकार र थारुहट÷थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने...

Must read

- Advertisement -spot_imgspot_img