spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

राप्रपामा नेता बन्न खुल्ला आवेदन माग

काठमाडाैँ,  राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका युवालाई नेतृत्व तहमा लैजान आवेदन माग‍ गरेको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य...

सुन–चाँदीको भाउ आज पनि घट्यो

काठमाडौं, आज सुनको भाउ घटेको छ। प्रतितोला २ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको सुनचाँदी महासंघले जनाएको छ।आज छापावाल सुन प्रतितोला १ लाख १२...

बोक्सी आरोपमा बर्बर यातना, न्याय खोज्दा बनाइयो गाउँ निकालाको तमसुक

महोत्तरी,श्रीमानसहित परिवारका सदस्यले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएपछि महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी देवी उजुरीसहित जिल्ला प्रहरी कार्यालय गइन् । शरीरभरि...

शिक्षकका लागि ४६ हजार दरबन्दी खुल्दै

काठमाडौँ,  ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय...

ललिता निवास प्रकरणमा सिआइबी राडरका व्यापारी बेपत्ता

काठमाडौं,बालुवाटारस्थित चर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरी किनबेचमा संलग्न व्यावसायिक घरानाका व्यक्तिहरू बेपत्ता भएका छन्। सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

अब एसईई नै नहुने

काठमाडौं, अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय...

रवि लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा ,ब्लु बस देखि हरेक ४र४ महिनामा सार्वजनिक सुनुवाइसम्म

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ...

सुदूरपश्चिममा एक हजार ६ सयमा डेंगु संक्रमण, तीनको मृत्यु

काठमाडाैँ, सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार ६ सयभन्दा बढी संक्रमित भएका छन्। सन् २०२२ र २०२३ मा गरेर एक हजार ६ सय १४ जनामा...

Must read

- Advertisement -spot_imgspot_img