spot_img

सुन–चाँदीको भाउ आज पनि घट्यो

spot_img

काठमाडौं, आज सुनको भाउ घटेको छ। प्रतितोला २ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको सुनचाँदी महासंघले जनाएको छ।आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २००मा कारोबार भइरहेको छ। हिजो बुधबार पनि सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ पुगेको थियो।

आज चाँदीको भाउ पनि घटेको छ। हिजो प्रतितोला १४६० रुपैयाँमा कारोबार भएको चाँदी आज १४२५ मा कारोबार भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img