spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ, प्रधानमन्त्री

काभ्रेपलाञ्चोक, प्रधानमन्त्री एवम् काठमाण्डौ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । विश्वविद्यालय राजनीतिबाट मुक्त रहि स्वतन्त्ररूपबाट प्राज्ञिक अध्ययन, अनुसन्धानमा केन्द्रित...

शेयर बजार साढे १४ अङ्कले घट्यो

काठमाडाैँ, लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ...

कर्णाली प्रदेशका समानुपातिक १६ सांसदमध्ये १५ महिला

सुर्खेत,कर्णाली प्रदेश सभामा समानुपातिक प्रणालीमार्फत् चयन हुने १६ जना सांसदमध्ये १५ जना महिला सांसद बनेका छन्।एक जना भने पुरूष छन्। प्रत्यक्षतर्फका २४ वटै क्षेत्रबाट...

निर्वाचन आयोगले जलपान आयोजना गर्ने

काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको...

कांग्रेसले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन गृहकार्य गरेपछि माओवादीमा तरंगःगठबन्धन भत्किने संकेत

काठमाडौं, नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेगरि गृहकार्य गरेको कुरा बाहिर आएपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मा तरंग...

प्रतिनिधिसभामा निर्वाचित सांसदको विवरण राष्ट्रपतिसमक्ष पेस

काठमाडौं, निर्वाचन आयोगले यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सांसदको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त...

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापानको उच्च सम्मान

काठमाडौं,  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान...

सुनको मूल्य तोलामा आज सात सय रुपैयाँ घट्यो

काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार रुपैयाँमा...

Must read

- Advertisement -spot_imgspot_img