spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

मतदातालाई मध्यनजर गर्दै मतदानस्थल थप्न सिफारिस,,,

सिन्धुली,  जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्षसातमतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायकपार्ने गरी मतदानस्थल थप गर्नसिफारिगरिएकोहोकार्यालयकानिर्वाचनअधिकारीखिलबहादुर दर्लामीले...

ललितानिवास प्रकरण ः मीनबहादुर गुरुङ अदालतमा उपस्थित

ललितानिवास जग्गा हिनामिना मुद्दामा व्यवसायी मीनबहादुर गुरुङ विशेष अदालत उपस्थित भएका छन् । मुद्दा दायर भएको एक वर्षपछि उनी बुधबार अदालतमा उपस्थित भएका हुन्...

सुन प्रतितोला ६ सय रुपैयाँले घट्यो

नेपाली बजारमा बुधबार सुन तोलामा ६ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

दाहाल(नेपाल समूहको अनेरास्ववियुले गयो चक्काजाम

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार चक्काजाम गरेको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध विद्यार्थीहरूले मुलुकभर चक्काजाम गरेका हुन्...

प्रधानमन्त्रीका वकिललाई न्यायाधीशको प्रश्न( ‘धारा ७६ (७) मा नपुग्दै कसरी विघटन गर्न पाउनुुहुन्छ ?’ पन्तको कटाक्ष–‘नभएको धारा श्रीमानहरुले थप्न मिल्दैन्’

काठमाडौं , प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा...

कक्षा १२ को नतिजासँगै स्नातक तहको भर्ना गर्न प्रतिस्पर्धा

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक...

ओली समूहको जनसभाका कारण शुक्रबार सवारी लाइसेन्सको परीक्षा स्थगन

 काठमाडौं  ,माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा...

विद्युत प्राधिकरणले थाल्यो वितरण प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं , नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु...

Must read

हतियार सहित भारतिय एसएसबी फेरी नेपाली भुुमि सुुस्तामाःस्थानीयले विरोध गर्दै लखेटे

हतियार सहित भारतिय एसएसबी फेरी नेपाली भुुमि सुुस्तामाःस्थानीयले विरोध...

अर्जेन्टिनाले जितपछि फहरायो फकल्यान्ड टापुको ब्यानर ? कस्ताे हाे त फिफाले गर्ने काह्रवाही ?

अर्जेन्टिनाले जितपछि फहरायो फकल्यान्ड टापुको ब्यानर ? कस्ताे हाे...
- Advertisement -spot_imgspot_img