spot_img

सुन प्रतितोला ६ सय रुपैयाँले घट्यो

spot_img

नेपाली बजारमा बुधबार सुन तोलामा ६ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । मंगलबार छापावाल सुन ९२ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, बुधबार चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८४१.७४ डलर र चाँदी २६.९७ डलर मा कारोबार भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img