spot_img

दाहाल(नेपाल समूहको अनेरास्ववियुले गयो चक्काजाम

spot_img

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार चक्काजाम गरेको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध विद्यार्थीहरूले मुलुकभर चक्काजाम गरेका हुन् । बुधबार बिहान काठमाडौंको मीनभवन, प्रर्दशनीमार्गलगायतका स्थानमा चक्काजाम गरिएको हो ।

कालो कपडा निधारमा बाँधेर कालो झन्डा देखाउँदै प्रदर्शन गरेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए ।सरकारको असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img