spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

आजदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाका धारा धारामा

काठमाडौं, मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो ।खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित...

उद्योगी–व्यवसायी सडकमा आउने होइन, उत्पादनमा लाग्नुपर्छ, अर्थमन्त्री

काठमाडाैँ, अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लाग्नुपर्ने बताउनुभएको छ ।आज बिहीवार काठमाडाैँमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा...

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

 काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक...

एमाले सरकार गठनको दौडमा छैन, पाण्डे

चितवन, नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको...

काठमाडौं उपत्यकामा मेलम्चीको पानी शुक्रबारदेखि वितरण हुने

काठमाडौं, काठमाडौं उपत्यकामा मेलम्चीको पानी शुक्रबारदेखि वितरण हुने भएको छ । काठमाडौं,भक्तपुर र किर्तिपुरका मुख्य शहरमा मेलम्चीको पानी वितरण गरिने भएको हो ।बाढीले पानीको...

चितवनमा दुर्घटनामा परी जर्मनी नागरिकको मृत्यु

चितवन, इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल ठोक्किदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशीसहित दुई जना...

कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ, प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् । उन्नाइसौं राष्ट्रिय...

माओवादी केन्द्रका उपमहासचिव पुनको उपचार सुरु

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको उपचार सुरु भएको छ । उपचारको लागि चीन पुगेका पुन जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन्...

Must read

- Advertisement -spot_imgspot_img