spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

विश्व फुटबलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

फुटबलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । ब्राजिललाई तीनपटक विश्वकप उपाधि दिलाएका पेलेको किड्नी तथा मुटुमा समस्या रहेको थियो ।...

दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

काठमाडौं,  ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल शुक्रबारदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा...

प्रभावकारी भएन अनलाइन सरुवा प्रणाली

काठमाडौं, सरकारले कर्मचारी सरुवासम्बन्धी कामलाई पारदर्शी र सहज बनाउने उद्देश्यले तीन वर्षअघि सुरु गरेको अनलाइन सरुवा प्रणाली क्रमशः भौतिक सरुवा प्रणालीतिरै फर्कन थालेको छ।कर्मचारीले...

ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्व, प्रधानमन्त्री दाहाल

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् ।नेपाली तमु र दुरा समुदायले...

‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’

काठमाडाैँ, राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका...

‘तमु ल्होसार’ पर्व मनाइँदै

काठमाडौं, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र...

बुटवलका डीएसपी केसी निलम्बित

काठमाडौं, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन्। ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी केसीलाई गृहमन्त्रालयले निलम्बन गरेको हो। नेपाल प्रहरीका प्रवक्ता...

पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण

काठमाडाैँ, मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा...

Must read

- Advertisement -spot_imgspot_img