spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

 काठमाडौं, कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले...

सुन चाँदीकै मूल्य लगातार बढ्याे, सुन आज तोलाको एक लाख पाँच सय रुपैयाँ पुग्यो

काठमाडौं, केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको छ।साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ...

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

बाँके, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज...

चैतबाट भैरहवामा अनिवार्य उडान

काठमाडौं, नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ ।यसअघि प्राधिकरणले...

दलहरुले आयोगमा बुझाएको समानुपातिकतर्फको सूची सोमबारसम्म सच्याउन सक्ने

काठमाडाैँ, दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् ।...

बैंकहरूको सुझाव व्यापारीकै लाइनमा

काठमाडौं, नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको पछिल्लो निर्देशनप्रति विरोध आएपछि वाणिज्य तथा विकास बैंकहरूसँग यसबारेमा सुझाव मागेकामा उनीहरू व्यापारीकै पक्षमा उभिएका छन् । केन्द्रीय...

चोलेन्द्रको सम्मानजनक अवकाशको सम्भावना क्षीण

काठमाडौं,  प्रधानन्यायाधीशको हैसियतमा चोलेन्द्रशम्शेर जबरा एक दिनको लागि भए पनि सर्वोच्च अदालत फर्किएर सम्माजनक अवकाश लिने सम्भावना क्षीण भएको छ ।जबराको निलम्बन फुकुवा गर्ने...

त्रिविका पदाधिकारीहरुबाटै मोबाइल र सिमको दुरुपयोग

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले आफूमातहतका जिम्मेवार निकायका पदाधिकारी तथा व्यक्तिलाई यसअघि निःशुल्क दिएको मोबाइल सेट र सिमकार्डको दुरुपयोग भएको छ। दुरुपयोग बढेसँगै विश्वविद्यालयले अबदेखि कुनै...

Must read

- Advertisement -spot_imgspot_img