spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

यो मध्यावधि चुनाव होइन, संविधान खारेज गर्ने प्रपञ्च हो ः डा. भट्टराई

 काठमाडौं,  जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका छन् । शुक्रबार राति...

सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

काठमाडौं, नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा...

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

गण्डकी, प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्य भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५ जिल्लाका १९ जनाको उपचारका क्रममा मृत्यु...

संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीमा देउवाको दाबी

काठमाडाैँ, कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र नेकपा...

संविधानविद् भन्छन् ः प्रधानमन्त्रीमा देउवाको दावी बलियो

 काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को प्रधानमन्त्रीका लागि आधार पेश गर्न दिएको समयमा दुई जनाको दावी परेको छ ।प्रधानमन्त्री तथा नेकपा एमालेका...

बाबुराम भट्टराईको ट्विट, ‘प्रमुख प्रतिपक्षी दलको नेताको दाबी टार्ने ठाउँ छैन ’

काठमाडाैँ, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नका निम्ति गरेको प्रस्तावलाई जालझेल गरी टार्ने ठाउँ...

विपक्षी गठबन्धनका नेता शीतलनिवास पुगे, राष्ट्रपति प्रधानमन्त्रीसँग संवादमा

काठमाडाैँ, कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्तिको दाबी पेस गर्नका लागि विपक्षी गठबन्धनका नेताहरू शीतलनिवास पुगेका छन् । कांग्रेस,...

नयाँ सरकार गठनको दौडमा लाग्दैनौँ ः ठाकुर–महतो पक्ष

काठमाडाैँ, जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूहरू नयाँ सरकार गठनको दौडमा नलाग्ने बताएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफूपक्षीय...

Must read

- Advertisement -spot_imgspot_img