spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

हेटौंडा अस्पतालमा उपचाररत ४ जना संक्रमितको मृत्यु

हेटौंडा, अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा हेटौंडाका ३...

प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटमा आज सुनुवाई हुने भएको छ ।बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त...

सर्वोच्चको आदेश – उपचार अभावले मृत्यु हुने अवस्था नआओस्

काठमाडौं, सर्वोच्च अदालतले अक्सिजन तथा पर्याप्त उपचार अभावका कारण कोरोना संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।अधिवक्ता...

नेपालीलाई विदेश जान रोक, तर भारतीयलाई साउदी अरेबिया जान सातामा १० उडानको अनुमति

काठमाडाैँ, आफ्ना नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई भने नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ । सरकारले केही दिनअगाडि नेपाललाई...

एकै गाउँमा कोरोनाबाट १६ जनाको मृत्यु, थप भयावह हुने चेतावनी

पर्साको, जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३...

अहिले स्वास्थ्य संकटकालको जरुरी छैन ः देउवा

काठमाडाैँ, कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले स्वास्थ्य संकटकाल जरुरी नभएको बताएका छन् । सबैलाई अहिले नै भ्याक्सिन आवश्यकता भए पनि सरकार अक्सिजन र भ्याक्सिन खरिदमा...

नेपाल प्रहरीद्वारा देशभरबाट ९ हजार अक्सिजन सिलिन्डर संकलन

नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका...

परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !

काठमाडाैँ, त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको...

Must read

- Advertisement -spot_imgspot_img