spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सरकारले भन्यो– तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क नलिनू

काठमाडौं, सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले...

सत्तापक्षका सांसदको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित

काठमाडाैँ,गण्डकी प्रदेश सभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकको सुरुमा नै नेकपा (एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा...

डोटीको तेछडामा महिलाको मृत्युपछि गाउँ सिल

डोटी, जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी...

लिदीवासीलाई सभामुखको आश्वासन– बर्खाअघि अस्थायी टहरो बनाइदिन्छौँ

काठमाडाैँ,सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका पहिरो प्रभावित लिदीवासीलाई बर्खाअघि अस्थायी टहरो बनाइदिने आश्वासन दिएका छन् । पटक–पटक पहिरोपीडित भेट्न गए पनि सभामुख सापकोटाले के गर्ने...

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा

दैलेखमा, माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा गरिएको छ । सोमबार ‘फ्लोर क्रस’ भौतिक पूर्वाधार मन्त्री बनेका अम्मरबहादुर थापाको सहभागितामा कमिटीको घोषणा गरिएको हो...

सत्तारुढ एमालेले ग¥यो गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पोखरा, सत्तारुढ दल नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेको छ ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा...

जसपाका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल

 काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा बसेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा विहान शीर्ष नेताहरुबीच छलफल भएको हो ।‘त्यस्तो औपचारिक...

पत्रकार मेहताको निधन

सरल र स्वाभिमानी छवि बनाएका सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ । आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ...

Must read

- Advertisement -spot_imgspot_img