spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नेपालमा भटाभट निकाे हुँदै काेराेना संक्रमित,काेराेना लाग्ने भन्दा निकाे हुनेकाे संख्या बढी

काठमाडौँ,नेपालमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २...

राउटेलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार भत्ता थपिदिने

सुर्खेत, कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे जातिको संरक्षणका लागि छुट्टै प्रतिष्ठान बनाउने भएको छ । दसैँको अवसरमा शनिबार चिंगाड गाउँपालिका–४, राउटे बस्तीमा पुगेका...

दशैँमा २०–२२ लाख यात्रु बाहिरिने गरेकोमा यसपालि मात्रै डेढरदुई लाख बाहिरिए

काठमाण्डौ, यसपालिको दशैँका लागि डेढ दुई लाख नागरिकले मात्रै काठमाण्डौ छोडेका छन् । पोहोर, परारको दशैँमा २० देखि २२ लाख जना काठमाण्डौबाट बाहिरिने गरेकोमा...

नेकपामा युद्धविराम, दशैंपछि वारपार !

काठमाडौं,सत्ताधारी दल नेकपामा एक सातादेखि अस्थायी युद्धविराम चलिरहेको छ । यो समयमा शीर्ष नेताहरुबीच बोलचाल समेत छैन । तर, आ–आफ्ना गुट उपगुटका अनौपचारिक बैठक...

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण !

काठमाडौँ, नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण देखिएको छ । शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन् । शर्माले...

सत्ता उन्मादमा आफ्नै कार्यकर्ताको हत्या गर्नु आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत : काँग्रेस

काठमाडाैँ,सत्तारुढ दल नेकपाको स्थानीय दुई समुहबीच पर्सा जिल्लामा बिहीबार भएको झडपमा एक जनाको मृत्यु भएको घटनामा दोषीमाथि कारवाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेकोमा प्रमुख...

दशैँकाे मुखमा माटोको ढिस्कोले पुरिएर २ को ज्यान गयो

फाइल तस्वीर जाजरकोट,जाजरकोटमा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल...

शनिबार थप २२ सय २५ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं, शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा...

Must read

- Advertisement -spot_imgspot_img