spot_img

दशैँकाे मुखमा माटोको ढिस्कोले पुरिएर २ को ज्यान गयो

spot_img

फाइल तस्वीर

जाजरकोट,जाजरकोटमा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा ​माटोको ढिस्कोले पुरिएर छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षीया आरती दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी धनसरी चनारा घाइते भएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img