spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

पूर्व एमालेलाई एकजुट बनाउन ओलीद्वारा नेपालसँग छलफल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच मङ्गलबार वन टु...

जनताको उपचारमा पैसा छैन, तर साधारण खर्च तीन महिनामा १ खर्ब ९१ अर्ब, विकासतर्फ जम्मा १९ अर्ब

नयाँ पत्रिका,महामारीको वेला जनताको उपचार गर्न र मृतकको लास उठाउनसमेत नसक्ने घोषणा गरेको सरकारले आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको खर्चमध्ये ९० प्रतिशत रकम...

जसपामा डा.बाबुराम भट्टराई अध्यक्षकाे नेतृत्वमा

काठमाडौँ,जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराईलाई जिम्मेवारी दिएको छ । कार्यकारिणी समितिको बैठकले सो जिम्मेवारी दिएको सो समितिका नेता मनिष सुमनले...

किन तस्करीले गरे प्रहरीको नै हत्या,घटनामा संलग्न ७ अभियुक्त

काठमाडौं,कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ...

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिए,काठमाडौं उपत्यकामा १७०२ जना

काठमाडौँ,पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । त्यस्तै काठमाडौं...

कर्णाली प्रदेशको विवादबारे प्रधानमन्त्री र प्रचण्डबीच भयाे यस्ताे सहमति

काठमाडाैँ,प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ।कर्णाली प्रदेशको विवाद सल्टाउन...

असई गोविन्दको हत्या तस्करहरूबाटैः प्रहरी स्रोत

कैलाली, प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या तस्करहरूले गरेको खुलेको छ। अवैध मालसामान ओसारपसारमा अवरोध भएपछि तस्करहरूले घरेलु हतियार फरूवा प्रहार गरी गोविन्दको हत्या...

जो जहाँ छौँ त्यहीँ बसेर चाडपर्व मनाऔँः गृह मन्त्रालय

काठमाडौं,गृह मन्त्रालयले कोरोना भाइरसको महामारी भएकाले यस वर्ष जो जहाँ छौँ त्यहीँ बसेर चाडपर्व मनाउन आग्रह गरेको छ। ‘चाडपर्वको समयमा भिडभाड हुने र यसले...

Must read

- Advertisement -spot_imgspot_img