spot_img

महालक्ष्मी नगरपालिका वडा नं ९ का जनप्रतिनिधि तथा कर्मचारीहरुकाे क्षमता अभिवृद्धि तथा अवलाेकन भ्रमण सम्पन्न:ईलाम नगरपालिकासंग अनुभव आदन प्रदान

spot_img

ललितपुर,महालक्ष्मी नगरपालिका वडा नं ९ का जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा अवलाेकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ।

आ.व.२०८१/८२ काे सामाजिक तर्फकाे जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि तथा अवलाेकन भ्रमण शिर्षककाे स्वीकृत कार्यक्रम अन्तर्गत ईलाम जिल्लाकाे ईलाम नगरपालिकाकाे अवलाेकन भ्रमण तथा अनुभव र असल अभ्यास आदान प्रदान भएको वडा अध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो। अनुभव आदान प्रदानले दुबै पक्षलाइ स्थानीय सरकारले गर्ने काममा टेवा पुगेको उहाँको भनाइ थियो।

कार्यक्रममा इलाम नगरपालिकाकि उप प्रमुख विष्णु लिम्बू(दहाल)ले आफ्नाे पालिकाकाे असल अभ्यासका बारेमा जानकारी गराउनु भएकाे र भने भ्रमण टोलिको तर्फबाट वडा अध्यक्ष जयकृष्ण बाेगटीले अनुभव सुनाउनु भएको थियो।

वडा अध्यक्ष जयकृष्ण बाेगटीकाे नेतृत्वमा गएकाे भ्रमण टाेलीमा ,जनप्रतिनिधी, कर्मचारी,कृषि तथा पशु सेवाकेन्द्रका कर्मचारी,आधारभूत स्वास्थ्य सेवा केन्द्रका कर्मचारी महिला स्वास्थ्य स्वयं सेविका गरि २० जनाकाे सहभागिता रहेकाे थियाे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img