spot_img

प्रतिनिधि सभा विघटन विरूद्ध दायर भएको रिटको सुनुवाइ जेठ ६ गते हुने

spot_img

काठमाडौं, प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन विरूद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतले जेठ ६ गते सुनुवाइ गर्ने भएको छ।सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटको सुनुवाइका लागि जेठ ६ गते बुधबारको दिन संवैधानिक इजलासमा हुने भएको हो।

यसअघि साधारण तारेख मात्रै राखिँदै आएको थियो। अहिले उक्त रिटको सुनुवाइ हुने भएको हो।सर्वोच्च अदालतमा संसद विघटन विरूद्ध १७ वटा रिट दायर भएका छन्।अहिले संसद विघटनपछि फागुन २१ गते निर्वाचन भई नयाँ सरकार
समेत गठन भइसकेको छ।

सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त भएपछि भदौ २७ गते उनले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्ति समेत असंवैधानिक बताउँदै रिट दायर भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img