spot_img

सरकारसँग राप्रपाको माग– कोरोना महामारीसँग मुकाबिला गर्न राष्ट्रको सवै शक्ति परिचालन होस्

spot_img

काठमाडाैँ, राप्रपाले कोरोना महामारीसँग मुकाबिला गर्न राष्ट्रको सवै शक्ति परिचालन गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतीशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रिय संकटसँग मुकाबिला गर्न राजनीतिक, आर्थिक, बौद्धिक र प्राविधिक शक्तिलाई एकीकृत गरी प्रभावकारी रूपले तत्काल परिचालन गर्न माग गरेका हुन् ।

संक्रमितहरूको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराई सहज रूपले सम्पूर्ण नेपालीलाई खोप लगाइहाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न पनि राप्रपाले सरकारसँग अपिल गरेको छ ।महामारीसँग जुध्न सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img