काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई २०८०० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर...
काठमाडौँ —मुलुकभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार डेंगी संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व आबद्ध दल एमालेको पार्टी सदस्यता नवीकरण गरेको चर्चाबारे संसद्मा प्रश्न उठेको छ । कांग्रेसका सांसद रामहरि खतिवडाले बुधबारको प्रतिनिधिसभा बैठकमा पूर्वराष्ट्रपति...
रासस,ताप्लेजुङ,ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् ।
एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको...
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेताहरुको सार्वजनिक अभिव्यक्तिले सत्ता समीकरणमा असर नपर्ने बताएका छन् । सोमबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले यो समीकरण पुरा कार्यकाल...
काठमाडौं,मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।सोमबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...