डाेल्पा, मङ्सिरकाे अन्त्यतिर मंगलबार राति हिमाली जिल्ला डाेल्पामा भारि हिमपात भएकाे छ। हिमापातसँगै चिसाे बढेर माइनसमा झरेकाे छ। बत्ति,नेटवर्क र हवाइ उडान जस्ता सेवा...
लामाटार,ललितपुर
महालक्ष्मी नगरपालिका वडा नं.९ ले नागरिक आराेग्य सेवा केन्द्र मार्फत जेष्ठ नागरिकलाइ घरदैलाे मै स्वास्थ्य सेवा दिने अभियानकाे शुरूवात गरेकाे छ।
जेष्ठ नागरिकहरुलाई घरदैलाे मै...
एमालेले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अभियान १३औँ दिन आइतबार ९२६ मंसिर० खोटाङ पुगेको छ । अभियानको नेतृत्व गरिरहेका ७२ वर्षीय पार्टी...
काठमाण्डौ – अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ । सरकारले गएको चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको...
शिल्ड पवन प्रकृति अग्रेजी मा.विलाइ
रूपक कुलाल,महालक्ष्मी ललितपुर
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।...
वीरगन्ज — वीरगन्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक...
गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका...