spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

प्रत्यक्षतर्फ ३० जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३० जिल्लाको मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार सोमबारसम्म ३० जिल्लाका लागि...

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो: गृहमन्त्री ओमप्रकाश अर्याल

सुर्खेत,  गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पु¥याई शासनको वैधानिकता प्रदान गर्ने मूल...

याे चुनावी घरदैलाे अभियान मात्रै हाेइन,काइकेमा लाेकतन्त्र स्थापना गर्ने र बेतिथि अन्त्य गर्ने अभियान पनि हाेःकांग्रेस उम्मेदवार कर्ण बुढा

कांग्रेसका सह-महामन्त्री तथा डाेल्पा प्रतिनिधिसभा उम्मेदवार कर्ण बहादुर बुढाले याे केवल चुनावी घरदैलाे अभियान मात्रै भएर काइके गाउँपालिकामा लाेकतन्त्र स्थापना गर्ने र बेतिथि अन्त्य...

रवि लामिछानेलाइ अर्काे तनावःराहदानी दुरुपयोगसम्बन्धी मुद्दामा पेसी ताेकीयाे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त...

वैदेशिक हुलाक भन्सार शाखामा प्रहरीकाे छापाः घुससहित ३ कर्मचारी पक्राउ,२३ थान मोबाइल सेटसमेत बरामद

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अर्थ मन्त्रालय अन्तर्गतको त्रिभुवन विमानस्थल...

७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर रहेकाे तथ्य सार्वजनिक

काठमाडौँ — शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको सेवा र गुणस्तर सुधार गर्ने वाचा लिएर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्न नागरिकको घरदैलोमा पुगेका छन् । सरकारले...

कसरी लेख्दैछन् दलहरूले घोषणा पत्र? कसकाे तयारी के छ के के मुद्दालाइ समेट्दै छन् त दलहरू ? हालसम्म हर्क साम्पाङ मात्रै एजेण्डा बाेकेर मैदानमा

चुनाव नजिकीएसँगै राजनीतिक दलहरूले घाेषणा पत्र लेखन तर्फ पनि ध्यान दिन थालेका छन्। अहिले चुनावमा हर्क साम्पाङ नेतृत्वकाे श्रमसंस्कृति पार्टी बाहेर अरूले कुनै पनि...

मंगलबार देखि पश्चिम नेपालमा वर्षा र भारी हिमपातको सम्भावना

मंगलबार पश्चिम नेपालमा वर्षा र हिमपातको आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण...

Must read

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा (भिडियाे सहित)

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको...
- Advertisement -spot_imgspot_img